गृहमन्त्रीलाई मुसलमान नेताहरुको प्रश्न ‘भाउ घट्दैन ?’

गृहमन्त्रीलाई मुसलमान नेताहरुको प्रश्न ‘भाउ घट्दैन ?’

नेपाल मुस्लिम इत्तेहाद संगठनका अधिकारीहरुले सरकारसँग साउदी अरेबियाको मक्का मदिना जाँदा लाग्ने शुल्क घटाउन माग गरेका छन् । संगठनका अध्यक्ष सराज अहमद फारुकीको टोलीले गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा उक्त आग्रह राखेको हो ।

धार्मिक यात्रामा जाने मुस्लिमहरुले कोरोनाअघि प्रतिव्यक्ति दुई लाख ३० हजार रुपैयाँ बुझाएका थिए ।

टिप्पणीहरू