आज १३ जना संक्रमित,९ जना निको

आज १३ जना संक्रमित,९ जना निको

बितेको २४ घण्टामा मुलुकभर थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६३४ नमुना परीक्षण गर्दा १३ जवनामा संक्रमण देखिएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका ९ जना संक्रमित निको भएका छन् । हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू