७० वर्ष राजगद्दीमा बसेपछिको समारोह कस्तो हुन्छ ? (भिडियोसहित)

७० वर्ष राजगद्दीमा बसेपछिको समारोह कस्तो हुन्छ ? (भिडियोसहित)

बेलायती महारानी झण्डै एक सय वर्ष उमेरको हुन लाग्नुभएको छ । उहाँ बेलायतको राजगध्दीमा बसेकै ७० वर्ष पुगेको छ । यस अवसरमा राजधानी लण्डनस्थित बकिंगघम प्यालेसमा हालै भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

प्लाटिनम महोत्सव नाम दिइएको उक्त समारोह कसरी मनाइयो भन्नेबारे जान्न यो भिडियो हेरौं ।

भिडियो स्रोत : फक्स न्युज च्यानल

https://www.facebook.com/FoxNews/videos/1092861581297238/

टिप्पणीहरू