७० वर्ष राजगद्दीमा बसेपछिको समारोह कस्तो हुन्छ ? (भिडियोसहित) « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

७० वर्ष राजगद्दीमा बसेपछिको समारोह कस्तो हुन्छ ? (भिडियोसहित)

प्रकाशित मिति :  २१ जेष्ठ २०७९, शनिबार १९:३०


बेलायती महारानी झण्डै एक सय वर्ष उमेरको हुन लाग्नुभएको छ । उहाँ बेलायतको राजगध्दीमा बसेकै ७० वर्ष पुगेको छ । यस अवसरमा राजधानी लण्डनस्थित बकिंगघम प्यालेसमा हालै भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

प्लाटिनम महोत्सव नाम दिइएको उक्त समारोह कसरी मनाइयो भन्नेबारे जान्न यो भिडियो हेरौं ।

भिडियो स्रोत : फक्स न्युज च्यानल


प्रतिक्रिया दिनुहोस !