आज निको हुनेभन्दा धेरै संक्रमित

आज निको हुनेभन्दा धेरै संक्रमित

गत २४ घण्टामा मुलुकभर थप २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पिसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो

यहि अवधिमा कोरोनाका ९ जना संक्रमित निको भएका छन् । हाल देशभर १११ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू