रुसी सेनामा भर्ती भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गर्दै उनीहरुको परिवारका सदस्य आमरण अनशनमा बसेका छन् । उनीहरुले आजदेखि माइतीघर मण्डलामा अनशन शुरु गरे…

सिंहदरबारमा नयाँ सांसदको शपथ

जनता समाजवादी पार्टी (जसपा)की सांसद हसिना खानले पद तथा गोपनियताको शपथ लिएकी छन् । आज सिंहदरबारमा सभामुख देवराज घिमिरेले उनलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारी शपथ लिएको २४ घण्टा नबित्दै अल्पमतमा परेका छन् । नागरिक उन्मुक्ति पार्टीकी सांसद टिका थापाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्…

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ९ विकेटको क्षतिमा मात्र ११९ रन बन…

ताजा समाचार

प्रतिनिधि परिषदबारे जानकारी दिन पत्रकार सम्मेलन

नेकपा एमालेले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । च्यासलस्थित पार्टी मुख्यालयमा आज दिँउसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको हो ।  भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकबारे जानकारी दिन सम्मेलनको आयोजना गरिएको सो पार्टीको प्रचार विभागले जनाएको छ । प्रतिनिधि परिषद्को बैठक भोलि र पर्…

अर्थ

सबै

ग्लोबल बैंकको कार्ड हुनेलाई ६ हजारमै विदेश भ्रमण

ग्लोबल आइएमई बैंकका क्रेडिट कार्डवाहकले किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण गर्न पाउने भएका छन् ।  बैंकले आइएमई ट्राभल्ससँगको सहकार्यमा यस्तो योजना ल्याएक…

फोटो फिचर

सबै

फुरुङ्ग बनाउने शे-फोक्सुन्डो (तस्वीरहरु)

वरिपरि अग्ला पहाड र हरियो जंगल । बीचमा गाढा निलो रङमा सलबलाइरहेको ताल । पानी पिउन तालको किनारामा आइरहने चौँरी र नाउर । कान्जिरोवा हिमालको खबर बोकेर ओरा…

मल्टिमिडीया

सबै

साहित्य

सबै

चर्चित गजलकार प्रकट पंगेनीको निधन

चर्चित गजलकार प्रकट पंगेनीको निधन भएको छ । पोखरा घर भएका पंगेनीको आज दिउँसो उपचारको क्रममा निधन भएको हो ।  केही वर्षयता निमोनियाका कारण उनको स्वास्…