सुनसान भक्तपुर (फोटो फिचर)

पुष्प केसी / जनआस्था
[post-views]

कोभिड–१९ संक्रमण रोकथामका लागि २७ दिनदेखि जारी लकडाउनका कारण पर्यटकीय नगरी भक्तपुर सुनसान छ । सडकमा फाट्टफुट्ट मात्रै सर्वसाधारण र सवारी साधन निस्किएका छन् । हेर्नुहोस्, भक्तपुरका यी तस्बिर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*